पु.समाचार

आज भेटिए ३११ जना कोरोना संक्रमित, नेपालमा १३ हजार भन्दा बढि भए निको

१३ साउन, काठमाडौं । आज नयाँकोरोना संक्रमित थपिएका छन् । आज ५०३२ पपिसिआर परीाक्षण भएको छ ।

१३ हजार भन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । ३११ जनालाई आज कोरोना संक्रमण देखिएको छ। उक्त कुरा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पुष्टी गरेका छनु ।