अन्तर्राष्ट्रिय

मलेसियामा पुर्व प्रधानमन्त्री नजीब अर्बाै डलरको भ्रष्टाचारमा दोषी ठहर

१३ साउन, एजेन्सी । विभिन्न तीन मुद्धा चलिरहेका मलेसियाका पुर्व प्रधानमन्त्री भ्रष्टाचारमा दोषी ठहर भएका छन् ।

पुर्व प्रधानमन्त्री नजीब रजाक अर्काे डलरको भ्रष्टारचारमा दोषी ठहरीएका हुन् । उनमा विभिन्न तीन मुद्धा चलिरहेको र एउटा मुद्धाको फैसला आएको हो ।

रजाकले भने आफुमाथि लागेको आरोप अस्विकार गर्दै आएका छन् । रजाक २००९ देखी २०१८ सम्म सत्तामा थिए । मलेसियामा दुईवर्र्ष अघि भएको निर्वाचनमा पराजित हुँदैं सत्ताबाट बाहिरीएका थिए ।