सामाजिक सञ्जाल

डा आचार्यको प्रस्तावः सोच र अभ्यास बदल्दा विकास कठिन छैन, राजनीति शैली फेरौं

१२ साउन, काठमाडौं । पुर्वाधारवीद डा.सुर्यराज आचार्यले सोच र अभ्यास बदल्दा विकास कठिन नभएको भन्दै राजनीति शैली फेर्नुपर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल ट्वीट माफर्त डा आचार्यले विकासको मूल समस्या नीति र योजनामा रहेको बताउँदै यस्तो प्रस्ताव गरेका हुन् ।

उनले राज्यसंयन्त्रको हरेक तहमा नलेज–डेफिसिट बढ्दो अवस्थामा रहेको बताउँदै अहिलेको राजनीति अभ्यासले नीति/कानुन फेर्ने तर विकास/सुशासनका लागि नभई राज्य दोहनका लागि भएको टिप्पणी गरेका छन् ।

डा आचार्यले राजनीतिक सोच र अभ्यासमा बदलाव आउँदा विकास कठिन नभएकाले राजनीतिको शैली फेर्न प्रस्ताव गरेका हुन् ।

उनको ट्वीटः फेरी भनौं । हाम्रो विकासको मूल समस्या नीतिरयोजनामा छ। राज्यसंयन्त्रको हरेक तहमा नलेज–डेफिसिट बढ्दो छ । अहिलेको राजनीति अभ्यासले नीतिरकानुन फेर्छ, तर विकासरसुशासनका लागि हैन, राज्य दोहनका लागि । राजनीतिक सोच र अभ्यासमा बदलाव आउँदा विकास कठिन छैन । त्यसैले राजनीतिको शैली फेरौं ।