स्वास्थ्य

आज १३० जनामा कोरोना संक्रमण पुष्टी

११ साउन, काठमाडौं । आज १३० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयको आजको पत्रकार सम्मेलन गरेर प्रवक्ता डा जागेश्वर गौतमले पुष्टी गरे ।