समाचार

हेड्क्वाटरका चार जना प्रहरीलाई कोरोना संक्रमण, लगियो टेकु अस्पताल

११ साउन, काठमाडौं । नेपाल प्रहारीका चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

प्रहारी प्रधान कार्यालय नक्सालमा संक्रमण भेटिएका सबैलाई टेकु अस्पता लगिएको प्रहरी प्रवक्ता निरज शाहीले पुष्टी गरेका छन् ।