पु.समाचार

आज १०९ जना संक्रमित थपिए, १०६ जना निको भएर निस्किए

१० साउन, काठमाडौं । आज १०९ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०६ जनाले कोरोना जितेका छन् ।

आजबाट जम्म संक्रमितको संखया १८ हजार ४८३ पुगेको छ ।