पु.समाचार

१२ हजार ९४७ जनाले कोरोना जिते, आज थपिए १३३ कोरोना संक्रमित

९ साउन, काठमाडौं । आज १३३ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ३ हजार ९ सय ८७ जनाको परीक्षण गर्दा उक्त पुष्टी भएको हो ।

१०७ जना आज कोरोना जितेर निको भएपछि जम्मा कोरोना जित्नेको संख्या १२ हजार ९४७ पुगेको छ ।