बाग्मती

काठमाडौंमा फेरि एक युवतिमाथी एसिड प्रहार

८ साउन, काठमाडौं । दही किन्न गएकी एक युवतीमाथी एसिड प्रहार भएको प्रहरीले पुष्टी गरेको छ । बिहीबार राती पौने नौ बजेतिर ओखलढुंगा घर भएकी पवित्रा कार्कीको अनुहारमा एसिड प्रहार गरिएको काठ्माडौं प्रहरी प्रमुख श्याम ज्ञवालीले पुष्टी गरेका छन् ।
प्रहरीका अनुसार एसिड प्रहार गर्ने व्यक्तीको खोजी भईरहेको र पीडिीत युवतीलाई किर्तिपुर अस्पतालमा उपचार गरिरहेको बताईएको छ ।