पु.समाचार

१५० नयाँसंक्रमित, जम्मा पुगे १७ हजार ९९४, निको हुनेको संख्या १२ हजार ४७७

६ साउन, काठमाडौं। आज १५० जनामा कोरोना भाईरसको संक्रमण भेटिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिगंका अनु्सार २४ घण्टामा ६०९ जना डिस्चार्ज भएका छन् ।

संक्रमित जम्मा १७ हजार ९९४ पुगेका छन् भने निको हुनेको संख्या १२ हजार ४७७ पुगेको छ ।