तस्विरहरु

अबिरल बार्षा, बाढीको उच्च जोखिम अनि सर्बसाधारणहरुको हतार (तस्विरहरु)

६ साउन, काठमाडौं। आज देशभर पानी परेको छ। केहिदिनदेखी परेको अविरल बर्षाका कारण कतै बाढी, कतै पहिरो तर कतै कटान भईको छ भने कतै उच्च जोखिम देखिएको छ । मानिसहरु दैनिक जिवनयापनका लागि बसमा, साईकलमा, बाईकमा, निजी कारमा तथा ट्याक्सी अनि पैदल यात्रा गरिरहेका छन् । काठमाडौंको बाग्मती नदीजो जोखिम तथा सर्बसाधारणहरुको हतार अनि सार्बजनिक तथा निजी सवारीहरुको यात्राका तस्विरहरुः