मनोरञ्जन

चर्चित गायक सत्यराजको आवाजमा आज फेरी पँधेरीमा सार्वजनिक

२ साउन काठमाडौं । चर्चित गायक सत्यराज आचार्यको स्वरमा आज फेरी पँधेरीमा तिम्रै कुरा चल्यो रे सार्वजनिक भएको छ । बिष्णु सुवेदीको शब्द रचना तथा आर.सि थापाको संगीत रहेको उक्त गीत सत्यस्वरुप इन्टरटेन्मेन्ट च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गाएक आचार्यको स्वरमा धेरै हिट गितहरु बजारमा आएका छन् । उक्त गितको मिक्सिङ कृष्ण महर्जन र रेकर्डिङ शुसिल विक्रम साहले गरेका छन् । भने संगित संयोजन राजन ईशानले गरेका छन् ।

गीतको भिडियोः