पु.समाचार

आज थपिए ११६ जना संक्रमित, १० हजार ३२८ जना भए अहिलेसम्म डिस्चार्ज

३० असार, काठमाडौँ । आज कोरोना संक्रमित ११६ जना थपिएका छन् । आज थपिएका जोड्दा १७ हजार ६१ जना पुगेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा पुष्टी गरेका छन् ।

आजसम्म १० हजार ३२८ जना डिस्चार्ज भएका छन् । आजमात्र डिस्चार्ज हुने ३४ जना छन् ।