पु.समाचार

५ हजार ८ सय ५६ जनाको परीक्षण गर्दा आज थपिए १४४ जना कोरोना संक्रमित

२९ असार, काठमाडौं । आज ५ हजार ८ सय ५६ जनाको पिसिआर प्रबिधिबाट कोरोना परीक्षण गर्दा जम्मा १४४ जनामा कोरोना पुष्टी भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार ब्रिफिगंमा प्रवक्ता डा जागेश्वर गौतमले उक्र कुरा पुष्टी गरेका हुन् ।

नेपालमा आजका संक्रमितहरु जोड्दा जम्मा संख्या १६ हजार ९४५ पुगेको छ ।