पु.समाचार

आज ८२ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमण घटेपछि सर्बसाधारण खुशी

२८ असार, काठमाडौं । आज ८२ जना मानिसमा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले बताएको छ । आजका संक्रमितलाई जोड्दा पनि जम्म संक्रमित संख्या १७ हजार पुगेको छैन ।
आजसम्म ३८ जनाको कोरोना भाईरस संक्रमणका कारण निधन भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रालयको नियमित ब्रिफिगंमा जानकार्री दिएका छन् ।
संक्रमितहरु दैनिक रुपमा घटेको भन्दै जनमानसमा सर्बसाधारणले सकारात्मक रुपमा लिन थालिएको छ । मन्त्रालयले पनि दैनिक घटेको जानकारी दिएको छैन । १४७ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।