सूचना प्रविधि

सिमकार्ड, डिभाइस, डेटा, भ्वाइस, डिजिटल कन्टेन्टलगायत सेवाको बन्डल अफर

२६ असार, काठमाडौं । नेपालका उपभोक्ताहरुले अब चाँडैनै आकर्षक बन्डलसेवासहित बिना कुनै झन्झट गुणस्तरीय वायरलेस इन्टरनेटर वाइफाइ कनेक्टिभिटीको अनुभव गर्न सक्नेछन्। एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत वायर फ्रीप्लसवाइ फाइ सेवाको लागि बुकिङ सुरु गरेको घोषणा गरेको छ।

एनसेलले नेपालमा पहिलो पटक नवीन प्रविधिमा आधारित घरेलु तथा व्यवसायिक दुबै प्रयोजनका लागि उपयुक्त हुने गुणस्तरियर भरपर्दो वायरफ्री प्लसवाइ फाइ सेवा ल्याउन लागेको छ। यो सेवा लिनको लागि इच्छुक ग्राहक लेप्रभुपे, प्रभु कियो स्कत थान जिकैको प्रभु रेमिटको काउन्टरमा गई बुकिङ गर्न सक्छन्।

वायरफ्री प्लसवाइफाइ सेवाको प्रमुख विषेशता भनेको विभिन्न सेवाहरुको आकर्षक बन्डलिङ हो। बन्डलिङ सेवा अन्तर्गत ग्राहकले २ वटा सिमकार्ड, प्रत्येक सिममा ५ जिबीडेटा, एनसेल नेटवर्क भित्र हरेक महिना ४२५ मिनेट टकटाइम रमोबिप्लेक्स, हङ्गामा म्युजिक, दामी म्युजिकलगायतका डिजिटल कन्टेन्टहरुको फाइदालिन सक्नेछन्। कम्पनीले गोल्ड, प्लाटिनम र डायमण्ड गरी तीन वटा समुहमा वायरले सवाइफाइ डिभाइस, सिमकार्ड र ठुलो डेटा भोलुमसँगको बन्डलिङसहित प्रिबुकिङ्लिदैछ। ग्राहकले आफ्नो आवश्यकताअनुसार कुनै पनि समुहअन्तर्गत ३० दिन, ९० दिन, २१० दिन वा ४२० दिनको प्याकेजहरु लिन सक्छन्। प्याकेजको शुल्क ३० दिनका लागि मान्य हुने७९९ (करबाहेक) बाट सुरु हुन्छ।

प्याकेजको समयसिमाअनुसार ग्राहकले एकपटकमात्र तिर्नपर्ने ग्राहक शुल्क ५००, २,५०० वा ३,५०० तिर्नुपर्दछ। ४२० दिनको समय सिमा रहेको प्याकेजको हकमा ग्राहकले यो शुल्क छुटगरिएको छ। ग्राहक लिने प्याकेजअनुसार यीप्याकेजहरुअन्तर्गत पाइने सेवाहरु हरेक ३० दिनको साइकलमा प्राप्तहुने छन्। ३० दिनको समयावधि भित्र प्रयोगगरिनसकेको वा बाँकी सेवाहरु अर्को नयाँ ३० दिनमा थप हुने अर्थात जोडिने छैन।

वायर फ्री प्लसवाइ फाइसेवाको बारेमा उत्साहित हुदै एनसेलका चीफ कर्मसियल अफिसर प्रदीप श्रीवास्तवले भने, “आफ्नाग्राहकलाई आवश्यकताअनुसार उत्कृष्ट सेवा र सुविधाप्रदानगर्दै सदैव सन्तुष्ट राख्नु हाम्रो उदेश्य रहदै आएको छ। हामीले प्रदान गर्ने कनेक्टिभिटी सोलुसन्स्मार्फत ग्राहकले सेवाको राम्रो अनुभव गर्न पाउन भन्ने हामी सुनिश्चित गर्न चाहन्छौं। यस वायर फ्री प्लसवाइफाइले ग्राहकलाई वायरलेस डेटाकनेक्टिभिटीको नयाँ अनुभव गराउनेछ। हामीलाई विश्वास छ यो सेवाले धेरैभन्दा धेरै मानिसलाई इन्टरनेटमा पहुँच प्रदानगरी उनीहरुलाई कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्नेछ।”

सुरुको चरणमा सुदूरपश्चिमको कञ्चनपुर, बैतडी, डडेलधुरा देखि पुर्वको मोरङ, सुनसरी र धनकुटासम्म देशका विभिन्न ४० भन्दा बढि जिल्लामा यो सेवा उपलब्ध हुनेछ। विशेष यो जनाअन्तर्गत यी प्रि–बुकिङ सिमीत अवधिको लागि मात्र ल्याइएको हो। हप्ताको सातैदिन, २४ सै घन्टा उपलब्ध हुने ग्राहक सेवाले ग्राहकलाई इन्टरनेट सेवाको नयाँ अनुभव प्रदान गर्नेछ।

आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत नै रही एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टपयुट्युब’अफर ल्याइ सकेकोछ। ‘प्लस’थिम लेन वीनर विशेष सेवाहरुको साथग्राहकलाई हरेकपल जहाँभएपनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको छ।

व्यावसायिक उडान सुचारु भए एनसेलले श्रावणको तेस्रो हप्ताबाट यो सेवा सुचारु गर्नेछ। यो सेवा सम्बन्धि थप जानकारीको लागि एनसेलका ग्राहकले आफ्नो कलसेन्टर नम्बर ९००८ मा डायलगरी जानकारी लिन सक्नेछ भो अन्य इच्छुकग्राहकले ९८०९००८००० माडायल गरी आवश्यक जानकारी लिन सक्नेछन्। साथै एनसेलको वेवसाईटमा हेर्न सकिने एनसेलले जनाएके छ ।