पु.समाचार

आज १०८ जनामा कोरोना संक्रमण पुष्टी, नेपालमा पुगे जम्मा १६ हजार ५३१ जना

२५ असार, काठमाडौं । आज कोरोना संक्रमितको संख्या जम्म १०८ पुगेको छ ।

२४ घण्टामा देखिएका संक्रमितहरुलाई जोड्दा नेपालमा जम्मा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको संवास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको नियमीत प्रेश ब्रिफिगंमा पुष्टी गरेका छन् ।