पु.समाचार

पाँच जिल्ला कोरोना फ्रि, उपत्यकामा थपिए २३ जना नयाँ संक्रमित

२४ असार, काठमाडौं । । धनकुटा, भोजपुर, सोलु, मुस्तागं र हुम्लामा कोरोरा भाईरस संक्रमितहरु शून्य भएका छन् । आज काठमाडौं, ललितपुर र भक्तपुरमा गरी २३ जना संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।
आज ४ हजार ६४६ जनाको २४ घण्टामा पिसिआर टेष्ट भएको छ । कोरोना मुक्त भएका २५३, आजसम्म ७ हजार ७५२ जना छन् । आज २५५ कोरोना संक्रमित थपिएका छन् ।
नेपालमा १६ हजार ४२३ कोरोना संक्रमित पुगेका छन् । उक्त कुराको पुष्टी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले गरेका छन् । उपत्यकामा कोरोना संक्रमितहरुको बृद्धिस)गै सरकारले माक्स लगाएर नहिडे कारबाही गर्ने बताईसकेको छ ।