पु.समाचार

शैलेश थापा भए २८ औं आईजीपी, सरकारले गर्यो निर्णय

२३ असार, काठमाडौं । आज बसेको मन्त्रीपरषद बैठकले एआईजी शैलेश थापा क्षत्रीलाई आईजीपीमा नियुक्ती गर्ने निर्णय गरेको छ ।

बुधबार आईजीपीको पदावधी सकिएपछि नयाँ अँईजीपीको रुपमा क्षत्री २८ औं आईजीपीको रुपमा पदभार सम्हाल्ने छन् ।

क्षेत्रीको नम्बर अर्का एआईजी भन्दा बढी भएका कारण बरिष्ठताका कारण नियुक्ती गरिएको बताईएको छ ।

२७ आईजीपीका रुपमा नियुक्ती पाएका ठाकुर ज्ञवालीको पदावधी भोली सकिनेछ ।