पु.समाचार

आज भेटिए २०४ जना कोरोना संक्रमित, पुगे नेपालमा १६ हजार १६८ जना

२३ असार, काठमाडौं । आज २०४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आजको संख्या जोड्दा नेपालमा कोरोना संक्रमण १६ हजार १६८ पुगेको छ ।

मन्त्रालयले अहिलेसम्म ३५ जनाको निधन भएको बताएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले माक्स प्िरयोगकर्ता बढेकोमा धन्यबाद समेत दिएका छन् ।