पु.समाचार

आज थपिए ७४० कोरोना संक्रमित, एक जनाको निधनपछि पुग्यो नेपालमा मृतक संख्या ३२

१९ असार, काठमाडौं आज कोरोनाका कारण एक ब्यक्तीको निधन भएके छ भने ७४० जना थप संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।

काठमाडौमा एक ब्यक्तीको निधनपश्चान नेपालमा जम्मा कोरोनाबाट मृत्यु हुनेको संख्या जम्म ३२ जना पुगेको छ ।

नेपालमा कोरोनाना संक्रमित भने जम्मा १५ हजार २५९ जना पुगेका छन् । आजसम्म कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या भने ६ हजार १४३ पुगेको प्रवक्ता जागेश्वर गौतमले बताए ।