तस्विरहरु

गिरिजाबाबूको जन्मजयन्तीको अवशरमा नेविसंघको रक्तदान (तस्विरहरु)

१९ असार, काठमाडौं । नेपाली काँग्रेसको भातृसंस्था नेविसंघले आज काठमाडौंको शान्तीबाटिकामा रक्तदान कार्यक्रम गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा स्व.गिरिजा प्रसाद कोईरालाको ९७ औं जन्मजयन्तीको अवशरमा आयोजित कार्यक्रमको झलकः