पु.समाचार

सत्याग्रही ‘ई’ को समूहलाई जोशीको ऐक्यबद्धता

१८ असार, काठमाडौं । नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य तथा पूर्व उद्योग मन्त्री नविन्द्रराज जोशीले आज पिसिआर टेस्टको दायरा बढाउन क्वारेन्टाइन व्यवस्थित बनाउन आदि माग राखेर सत्याग्रह बसेका सत्याग्रहीलाई नेता जोशीले भेटी ऐक्यबद्धता प्रकट गरेका हुन् ।

जोशीले युवाहरुको स्वास्थ्य अवस्था समेत बुजेका थिए, जोशीसहित नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, काङ्ग्रेस नेता प्रमोद शर्मा उपस्थित रहेको संचार विज्ञ सुसान्त आचार्यले बताए ।