पु.समाचार

भेटिए ४७३ संक्रमित, काठमाडौमा २८ अनि ललितपुर/भक्तपुरमा पनि २/२ जना

१८ असार, काठमाडौं । नेपालमा कोरोना संक्रमित आजसम्म १४ हजार ५१९ जना पुगेका छन् । आथ स्वास्थ्यमन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित ब्रिफिङमा बताएअनुसार ४७३ जना संक्रमित थपिएका छन् ।

आज थपिएपछि संख्या बढेको हो । आज काठमाडौंमा २८ जनामा संक्रमण भेटिएको पनि मन्त्रालयले पुष्टी गरेको छ । काठमाडौंमा २८ पछि भक्तपुर र ललितपुरमा पनि दुई-दुई जना भेटिएको मन्त्रालयले पुष्टी गरेको छ ।