पु.समाचार

यसरी गरिन उनले भिडियो लाईभ गर्दै आत्महत्या, प्रहरी यसो भन्छन् !

१८ असार काठमाडौं । मध्यरातमा दाङको तुलसीपुरमा एक युवतीले फेसबुकमा भिडियो लाइभ गर्दै आत्महत्या गरेकी छन् ।

प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका– ५ रानीजरुवा निवासी अन्दाजी २३ वर्षकी एलिसा गौतमले बुधबार मध्यराति फेसबुकमा भिडियो लाइभ गर्दै आत्महत्या गरेकी हुन् । दाङ जिल्ला प्रहरी उपक्षिक एसपी गणेश चन्दले घटनाको पुष्टि गरेका छन् । आत्महत्याको कारण बारे प्रहरीले गहिरो अनुसन्धान गर्ने र आत्महत्या गर्न प्रेरित गर्ने कोहि भेटिए कडा कारबाहि गर्ने बताएका छन् । 

खबर आए लगत्तै प्रहरी टोली परिचालन भएको भए पनि युवती भएको कोठामा पुग्दा उनको मृत्यु भइसकेको थियो । विवाहित उनी माइतीमा बसेकी थिइन् ।

माइती घरका पनि सबै जना भारत गएकाले उनी कोठामा एक्लै रहेको प्रहरीले जनाएको छ । तर घटनाबारे अनुसन्धान भईरहेको र विस्तृत खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । अहिले युवतीको शव राप्ती प्रादेशीक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । आत्महत्या पुर्व उनले फेसबुकमा राखेको भिडियो यतिबेला भाईरल भएको छ । 

यसरी गरेकी थिईन आत्महत्या हेर्नुहोस् लाईभ भिडियोमाः