समाचार

आज मन्त्रालयले गर्यो थप एकजनाको कोरोनाका कारण निधनको पुष्टी, पुग्यो ३० जना

१७ असार, काठमाडौं । एकजनाको निधन भएको छ । अछाम जिल्लाका ४५ बर्षिया उनी मधुमेहका रोगी थिए । मृतयु हुनेको संख्या ३० पुगेको छ । मृतकका कुरुवा दुईजनामा भने कोरोना नेगेटिभ देखिएको बताईएको छ ।

आज ४८२ कोरोना संक्रमित हुनेको संख्या पुगेको छ । आज संक्रमित थपिएपछि नेपालमा कोरोना संक्रमित हुनेको संख्या १४ हजार ४६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित ब्रिफिगंमा प्रवक्ता डा जागेश्वर गौतमले
चार हजार ६५६ जना अहिलेसम्म डिस्चार्ज भएको छ ।