पु.समाचार

आज थपिए कोरोना संक्रमित ४८२ जना, नेपालमा पुगे जम्मा १४ हजार ४६

१७ असार, काठमाडौं । आज ४८२ कोरोना संक्रमित हुनेको संख्या पुगेको छ । आज संक्रमित थपिएपछि नेपालमा कोरोना संक्रमित हुनेको संख्या १४ हजार ४६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित ब्रिफिगंमा प्रवक्ता डा जागेश्वर गौतमले
चार  हजार ६५६ जना अहिलेसम्म डिस्चार्ज भएको जानकारी दिएका छन्  ।