पु.समाचार

आज थपिए ३१६ जना कोरोना संक्रमित, नेपालमा पुगे १३,५६४ जना

१६ असार, काठमाडौं । ३१६ जना आज कोरोना संक्रमित भेटिएका छन् ।

आज थपिएकासहित नेपालमा जम्मा १३५६४ जना कोरोना संक्रमित भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् ।