आर्थिक

मञ्जुश्री फाइनान्सको विक्रि प्रवन्धकको रुपमा एनआईबिएल एस क्यापिटल

१६ असार, काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले पचास करोड वरावर रकमको १०.५ ५ब्याज दरमा ८ वर्षे अवधिको ऋणपत्र जारी गर्नको लागी निष्काशन तथा विक्रि प्रवन्धक को रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड संग एक संझौता गरेको छ ।

चुक्तापूँजीरु ८१ करोड ८१ लाखर रु १९ करोड ७२ लाख संचित कोष रहेको यस वित्तिय संस्थाले ऋणपत्रजारी पश्चातप्राप्तपूजी वाट संस्थाको थपब्यापार विस्तार र लगानीकर्ताको प्रतिफलमा उल्लेख्य वृद्धि हुने अपेक्षारहेको छ ।
यस संस्थाको चैत्र २०७६ सम्म ८ अर्ब १० करोड निक्षेप संकलनतथा रु. ६ अर्ब ७० करोड कर्जा लगानीरहेको छ । मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रियकार्यालय, नयाँबानेश्वर काठमाण्डौंमा रहि न्युरोड काठमाण्डौ, नारायणगढ ,बुटवल, धनगढी, इटहरी, बिराटनगर, नेपालगञ्ज, धरान, पोखरा तथा बिरगञ्जशाखाबाट कारोबार गरिरहेको राष्ट्रिय स्तरको वित्तिय संस्था हो ।
यस फाइनान्सले उच्चतमब्याज दरमानिक्षेप तथा सुलभ दरमाकर्जा प्रवाहलगायतआफ्नाग्राहकहरुलाई रेमिटान्स लगायतकाअन्य बैंकिङ्क सुविधा उपलव्ध उपलब्ध गराउदै प्रमुख कार्यकारी अधिकृत संतोष निरौलाले बताएका छन् ।