पु.समाचार

थपिए ४६३ जना कोरोना संक्रमित, नेपालमा पुगे जम्मा १२ हजार ७७२

१४ असार, काठमाडौं । आज ४६३ जनामा कोरोना संक्रमण भेटिएको छ ।

स्वास्थ्य मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त कुराको पुष्टी गरेका हुन् ।

आज थपिएपछि कोरोना संकैमण हुने जम्मा १२ हजार ७७२ पगेका छन् ।