पु.समाचार

काँग्रेस नेता बद्री पाण्डेले यसरी जोडे प्रधानमन्त्री ओलीलाई गिरिजाबाबुसँग

१३ असार, काठमाडौं। लाईफ, लिवर्टी र को रक्षा गर्नुपर्ने दायीत्व सरकारको भएको बताए । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बोल्दा गद्दामा बसेर बोलेको भन्दै नेपाली काँग्रेसका सभापति तथा पुर्ब प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालासँग तुलना गरेका छन् ।

उनले गिरिजा प्रसाद कोईराला उमेरमा बृद्ध भएपनि आलिसान स्टायलले नबोलेको नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुझ्नुपर्ने बताए ।
उनले सरकारले अर्थराजीतिक दस्तावेज भनेको सरकारको नीति तथा कार्यक्रमबाट देखिने भन्दै नीति तथा कार्यक्रममा कोरोना भाईरसलाई तीनै तहका सरकारले महत्व नदिएको भन्दै आलोचना गरेका छन्।

केन्द्रीय सदस्य बद्री पाण्डेले महाधिवेशन समयमा गरेर देशमा सबैभन्दा राम्रो पार्टीको परिचय दिनुपर्ने बताए । उनले सुदूरपश्चिमका समस्या समाधान गर्न काँग्रेसलेमात्र गर्नसक्छ भन्ने त्यहाँका जनताले बुझिसकेको भन्दै अर्थ राजीतिलाई बुझेर अगाडी बढेमात्र विकास गर्न सकने विचार व्यक्त गरेका छन् ।
विपी अध्ययन प्रतिष्ठानको आयोजनामा गरिएको जुम बैठकमा बोल्दै नेता पाण्डेले उक्त कुरा बताएका हुनु । कार्यक्रममा सहमहामन्त्री डा प्रकाशसरण महत, केन्द्रीय सदस्य एनपी साउद लगायतले विचार राखिसकेका छन् भने नेता पाण्डेले कुरा राखेपछि सुदूरपश्चिमका जिल्ला सभापतिहरुलगायतले बोल्ने कार्यक्रम रहेको बताईएको छ ।