तस्विरहरु

काठमाडौं र पोखराका विभिन्न स्थानमा फुलेका फूलहरु (तस्विरमा)

१३ असार काठमाडौं । असार महिना वर्षाले गर्दा जताततैको वाताबरण यतिबेला हरियाली छाएको छ । यस्मा पनि विभिन्न थरिका रंगिचंगि फुलहरु फुलेका छन् । ति फुलहरुले जो कोहिकोपनि मन लोभ्याउन सक्छ । यस्तै काठमाडौं र पोखराका केहि स्थानमा फुलेका फुलहरुको केहि तस्विरः