पु.समाचार

आज कोरोनाबाट एकजनाको निधन, नेपालमा पुगे मृतक २७ जना

१२ असार, काठमाडौं । आज एकजना मृतकमा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले चितवनमा अचेत अवस्थामा भेपिटएकी एक महिलाको मृतकपछि गरिएको कोरोना भाईरस परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ ।

आज उनको कोरोना पोजेटिभ देखिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या नेपालमा २७ पुगेको छ ।

आज ५९३ जनामा नयाँ कोरोना देखिएका बेला १ जना संक्रमितको निधन थपिएको दुःखद समाचार छ ।