पु.समाचार

५९३ जना कोरोना संक्रमित थपिए, जम्मा भए ११ हजार ७५५ जना

१२ असार, काठमाडौं । आज ५९३ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पुष्टी गरेका छन् ।

आजबाट नेपालमा ११ हजार ७५५ जना कोरोना संक्रमित भएका छन् । हालसम्म २७ जनाको निधन भएको छ । आज एकजना थपिएपछि मृतक संख्या बढेको हो ।