पु.समाचार

कोरोना भाईरस संक्रमणबाट ४३४ संक्रमित थपिए, पुगे ११ हजा १६२ जना

११ असार, काठमाडौं । आज क्वारेन्टाईनमा रहेका हरु ७४ हजार २२ रहेका छन् ।  कोरेनाबाट २४ घण्टामा निको हुने ३१२ रहेका छन् । जम्मा २६ सय ५० जना अहिलेसम्म कोरोना मुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य मन्त्रालयमा आज मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पत्रकार सम्मेलनमा बताए अनुसार आज कोरोना संक्रमित ४३४ थपिएका छन् । जम्म १११६२ जना पुगेका छन् ।