पु.समाचार

आज भेटिए जम्मा ६२९ कोरोना संक्रमित, जम्मा नेपालमा पुगे १०७२८ जना

१० असार, काठमाडौं। आजसम्म ७६०३९ जना क्वारेन्टाईनमा बसेका छन् । २४ घण्टामा देशभर डिस्चार्ज हुनेहरुमा संक्रमित हुनेहरु भएका छन् ।

यससंगसंगै आजसम्म जम्मा ६२९ संक्रमितको संख्या १७२८ पुगेको छ ।

हालसम्म २४ जनामा कोरोना संक्रमणका कारण निधन भएको छ ।