पु.समाचार

आज ५३५ जनाका कोरोना संक्रमण, पुगे नेपालमा जम्मा नौ हजार ५६१ जना

८ असार, काठमाडौं । ६ जना कोरोना संक्रमणबाट डिस्चार्ज हुने २१४२ जना रहेका छन् ।

जानकारी दिएको छ । आज ५३५ जनामा संक्रमण भेटिएको छ । ९५६१ जना संक्रमित भएको पुष्टी भएको छ । आजको स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले स्पष्ट गरेका हुन् ।

आज कोरोनाबाट कसैको पनि निधन नभएको मन्त्रालयले स्पष्ट समेत गरेको छ ।