तस्विरहरु

यस्तो देखियो सुर्यग्रहण

७ असार, काठमाडौं । आज १०.५२ मा शुरु भएको सुर्यग्रहण यस्तो देखिएको छ ।

३ घण्टा ३३ मिनटसम्म लाग्ने भनिएको उक्त ग्रहण २.२३ मिनटसम्म देखिने बताईएको छ । तस्विर एजेन्सीबाट