पु.समाचार

आज थपीए ३३१ जना कोरोना संक्रमित, नेपालमा जम्मा पुगे ८६०५ जना

६ आषाढ, काठमाडौं । आज ३३१ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले आजको मन्त्रालदयमा आयोजीत पत्रकार सम्मेलनमा जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज थपीएपछि ८६०५ जलना पुगेको छ ।

आज २४ घण्टामा कुनै नयाँ संक्रमितको निधन नभएको मन्त्रालयले जनाएको छ ।