राजनीति

१० अर्ब स्थानीय तहमा क्वारेन्टाईन बनाउन/संक्रमितलाई खुवाउन खर्च भयोः प्रधानमन्त्री

४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नकपा नेतृत्वको सरकार सडकमा बस्ने बालबालीकाको पनि भएको बताउदै कोही भोकै बस्नुपर्ने अवस्थाको अन्त्य गरिएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आजको राष्ट्रिय सभा बैठकलाई संबोधन गर्दै नेपालमा निधन भएका २०जना व्यक्तीहरु कोरोनाबाट निधन नभएका भए पनि बिश्वस्वास्थ्य संगठनको मापदण्डअनुसार कोरोनाबाट निधन भएको भन्नुपरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आफूले नेपाल र नेपाली जनताका लागि धेरै काम गरेको भएपनि कसैले १० अर्ब तकसैले दैनिक हिसाव माग्न थालेको बताएका छन् । उनले १० अर्बमा स्थानीय तहमा क्वारेन्टाइन बनाईएको, स्थानीय तहमा क्वार।रेन्टाईनमा बसेकाहरुलाई खुवाईएकोमा सकिएको दाबी गरेका छन् ।