तस्विरहरु

असार सुरु भएसंगै धान रोपाईमा व्यस्त कृषकः हेर्नुहोस् ! (तस्विरमा)

३ असार काठमाडौं । असार महिना सुरु भएदेखी मुलुकका विभिन्न स्थानमा रोपाई सुरु भएको छ । पानिको व्यवस्था भएको स्थानहरुमा असार सुरु भएदेखी नै रोपाई सुरु भएको छ ।

तर पानि सिँचाईको अभाव हुनेठाउँहरुमा भने रोपाईको कुनै सुरसारनै देखिँदैन । काठमाडौं उपत्यका लगाएत देशका विभिन्न स्थानका कृषक यतिबेला रोपाईमा व्यस्त देखिन्छन् ।

हेर्नुहोस् तस्विरमाः

बीउ उखेल्दै महिला

धान रोपी सकेको

खेत जोत्दै कृषक

खेतालालाई खुवाउन राखिएका खाजा

ट्याक्टरले खेत जोत्दै

 

धानको बिउ उखेल्दै

अर्मलाको ठूलीबेंसी फाँटमा रोपाइँ

जेठोबूढो धानखेती

धान रोप्दै

धान रोप्दै महिला