तस्विरहरु

नेविसंघको प्रदर्शन: सरकार १० अर्बको हिसाव खोई ? (तस्विरहरु)

१ असार, काठमाडौं । नेपाली काँग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघले आज प्रदर्शन गरेको छ । नेकपा अध्यक्ष केपी शर्मा ओली सरकारले गरेको १० अर्ब कोरोना खर्च लगायतको बिरोध गर्दै केन्द्रीय अध्यक्ष राजीव ढुंगानाको नेतृत्वमा प्रदर्शन गरिएको हो । उक्त प्रदर्शनमा प्ले कार्डहरु बोकेर बिरोध गरिएको थियो । प्रदर्शनका केही तस्विरहरुः

 

 

??????????????????????????????????????????????????????????