पु.समाचार

हालसम्म कोरोना संक्रमणबाट ६२११ जनालाई, आजमात्र थपीए ४५१ जना

१ असार, काठमाडौं । आज कोरोना भाईरसबाट ४५१  जना संक्रमित भएका छन् । जम्मा आज संक्रमित भएपछि ६२११ पुगेका छन् ।

५७४० पुरुष र अन्य महिला छन् । हालसम्म ७३ जिल्लामा संक्रमण देखिएको छ । हाल सम्म कसैको पनि निधन नभएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् ।