पु.समाचार

आज थपीए ४२५ जना कोरोना संक्रमीत, पुगे नेपालमा जम्मा ५७६० जना

३२ जेठ, काठमाडौं । आज कोरोना संक्रमीत ४२५ जना थपीएका छन् ।

आज थपीएपछि नेपालमा कोरोना संक्रमीतको संख्या ५७६० पुगेको स्वास्थ्य मन्त्रालयको आजको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन् ।