बाग्मती

चितवनमा भेटिए ८ जना कोरोना संक्रमीत

३० जेठ, चितवन । ८७ जनाको परीक्षण गर्दा चितवनको माडीका ८ जनाका कोरोना संक्रमण पुष्टी भएको छ ।

कोरोना परीक्षण अस्पतालमा गरिएको परीक्षणमा उनीहरुलाई कोरोना संक्रमण भेटिएको हो ।