समाचार

सर्लाहीमा गोली चल्दा एकको मृत्युः भारतीय जवरजस्ती नेपाल आउन खोज्दा तनाव

३० जेठ काठमाडौं । सर्लाहीमा गोली चल्ला आज एक व्यक्तिको मृत्यु भएको छ । नेपालको नकाबाट भारतिय प्रवेश गर्न खोज्दा शसस्त्र प्रहरी र भातिय नागकिबीच भएको झडप भएपछि तनाव उत्पन्न भएको छ । उक्त झडपमा एक  भारतियको मृत्यु भएको हो ।

भारतीय नागरिक जवरजस्ती नेपाल प्रवेश गर्न खोज्दा शसस्त्र प्रहरीले अबरोध गरेपछि भारतिय नागरिकले प्रहरीको बन्दुक खोसिदिएका थिए ।

मृतक व्यक्तिको परिचय भने खुल्न सकेको छैन । प्रदेश नम्बर २ पर्सा गाउँपालीका ३ नारायणपुरबाट भारतीय नागरिक नेपाल प्रवेश गर्न खोजेका थिए ।