तस्विरहरु

कोरोना र लकडाउनका बिचमा मुलुकभर धान रोपाईँ! (तस्विरहरु)

३० जेठ काठमाडौं । असार महिना सुरु हुँदै लाग्दा मुलुकका विभिन्न स्थानमा धान रोपई सुरु भएको छ । कुनै स्थानमा धान रोपाई सरु भईसकेको छ भने कुनै स्थानमा बिउ छर्ने सुरु भएको छ । यस्तै पानीको अभाव हुने स्थानमा सुरसार नै छैन । केहि स्थानमा रोपाई सुरु भएको छ जस्को तस्विरमा हेर्न सक्नुहुन् छ ।

हेर्नुहोस् तस्विरः

ट्याक्टरले खेल जोत्दै

धान रोप्दै

खेत खन्दै महिला दिदि बहिनी

रोप्नका लागि तयारी गर्दै

धानको बिउ उखेल्दै गरेको

रोप्न तयार पारिएको खेत

धान रोप्दै महिला

धान रोप्दै महिला

धान रोप्दै महिला