अन्तर्राष्ट्रिय

भरतमा कोरेना कहरः झन–झन फैलिँदै, लियो ८ हजार वढीको ज्यान

२९ जेठ काठमाडौं । भारतमा कोरोना कहर झन–झन बढ्दै गएको छ । कोरोनाले ग्रस्त मुलुकमध्य भारतपनि एक भईसकेको छ । भारतमा आजसम्म आईपुग्दा ८ हजार वढीको मृत्यु भएको छ ।

वल्र्डमिटरको तथ्यांक अनुसार बुधबार बिहान ११ बजे सम्म भारतमा ८ हजार १ सय ७ को मृत्यु भएको छ । यस्तै कोरोनाका कारण २ लाख ८७ हजार १ सय ५५ जना संक्रमीत भएका छन् ।

यस्तै भारतमा कोरोनाको अवस्था हेरी विभिन्न स्थानमा लकडाउन खुला गरिएको छ । भारतमा कोरोना जित्नेको संख्या पनि धेरै छ । त्यहाँ १ लखा ४० हजार ९ सय ७९ जना संक्रमीत निको भएका छन् ।