कर्णाली प्रदेश

करिब ५० यात्रु सवार टिपर कर्णालीमा खस्योः विस्तृत विबरण आउँदै

२८ जेठ काठमाडौं । करिब ५० जना यात्रु सवार टिपर कर्णाली नदिमा खसेको छ । भारतबाट आएकालाई क्वारेन्टाईनमा लैजाँदै गरेको टिपर आज बिहान कालिकोटको कर्णाली नदिमा खसेको बताईएको छ ।

दुर्घटनामा करिब ३० जना व्यपत्ता रहेको र केहीको स्थानीयले उद्धार गरेका थिए । प्रहरी र नेपाली सेनाको टोली दुर्घटनास्थल जाँदै गरेको र घटनाको विस्तृत बिवरण आउन बाँकी छ ।