समाचार

४० लाखलाई रोजगारी दिन कांग्रेस नेतृ डा संग्रौलाको माग

२७ जेठ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद तथा छायाँ मन्त्रिपरिषद्की श्रममन्त्री डाक्टर डिला संग्रौलाले वीगतमा बाँदर धपाउने काममा दुरुपयोग भएको प्रधानमन्त्री रोजगार कार्यक्रमले कोभिड १९ का कारण बेरोजगार बनेकालाई रोजगारी दिन सक्छ भनी प्रश्र गरेकी छन् ।

लकडाउनका कारण देशभित्रका उधोग कल कारखाना बन्द छन् । प्रधानमन्त्री रोजगार कार्यक्रममा र्फत ८ लाखलाई रोजगारी दिने कुरा मन्त्रीज्यूले लामो लाइन छ। बाँदर धपाउने र खेतबारीको घास उखेल्ने काममा प्रयोग गरेर अनियमितता गर्दा यो कार्यक्रमले समग्रलाई रोजगारी दिन सक्छ ? सांसद पन्तले प्रश्र गरिन् ।

स्वदेशका बेरोजगारी र विदेशबाट फर्केका ४० लाख रोजगारलाई रोजगारी दिनुपर्नेछ । विगतमा शुरुवाती दिनमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट बाँदर धपाउने घास काट्न काम गरेको नसुनिएको होइन् । त्यतिखेर पनि कतिपयले शौखले कोही बाँदर धपाउने गएको होला ।

व्यक्तिगत तहको कुरालाई राष्ट्रीय नीति बनाउन मिल्दैन, मन्त्री रायले विगतमा बाँदर धपाउने र घास काट्न काममा दुरुपयोग भएको आरोप लागेपनि त्यो पूर्ण सत्य नभएको बाताईन । विधेयक अन्तर्गत श्रम तथा रोजगार मन्त्रालयमाथि उठेका पश्रको जवाफ दाएपछि श्रम उनले देशभित्रका बेरोजगार र विदेशमा डाम गुमाएका ४० लाखलाई रोजगारी दिनुपर्ने आवस्यकता आल्याएकी हुन ।