गण्डकी प्रदेश

गण्डकी प्रदेशमा थपिए आज बिहानै १४ नयाँ कोरोना संक्रमीत

२७ जेठ काठमाडौं । नेपालमा एका बिहानै १४ जनामा कारोना पुष्टि भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १२, बाग्लुङमा ११ र म्याग्दी जिल्लामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेशमा १४ जना नयाँ संक्रमीत थपिएका हुन् । यो संगै संगै गण्डकी प्रदेशमा जम्मा संक्रमीत संख्या १ सय ४४ पुगको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका अनुसार पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकामा १२ संक्रमितहरु फेला परेका हुन् ।

उनीहरु ४० देखि १८ वर्ष उमेर समूहका छन् । संक्रमितहरु सबै पुरुष हुन् । यस्तै बाग्लुङ बरेङ गाउँपालिकामा ८ जना र निसीखोला गाउँपालिकामा ४ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ । म्याग्दीको बेनि नगरपालिकामा ४६ वर्षका एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।